मेरै सामु उसलाई डोली चडाएर गयो
मलाई यता खुट्टा भाँची लडाएर गयो
कस्सम म तिम्रै हुँ भन्थि सधै भरी
हेर्दा हेर्दै सिन्दुर पोते लगाएर गयो ।
– संघर्ष जिवन,
नेपाल, हाल– मरुभूमिको देश ।
All Right Resreved © Copyright अन्तरङ्ग साप्ताहिक, लमजुङ 2021 ।। Created by : Rupindra Prabhvai Rupindra Prabhavihref='https://www.rupindra.com.np/'
No comments:
Post a Comment