न खोजियो न ‘खोज्न’ मन छ भन्छिन
अब मलाइ अर्कै केटा ‘रोज्न’ मन छ भन्छिन
तिम्ले मलाइ धेरै टेन्सन दिदा सम्म दिएउ रे
अब तलाइ अन्तिम सुइ ‘घोज्न’ मन छ भन्छिन ।
– महेश फर्शाल,
कालिकोट ।
All Right Resreved © Copyright अन्तरङ्ग साप्ताहिक, लमजुङ 2021 ।। Created by : Rupindra Prabhvai Rupindra Prabhavihref='https://www.rupindra.com.np/'
No comments:
Post a Comment