पाखा पर्छन साधु यहाँ चोरै चोर मिलेपछि
चाका खाली रित्तो घार अरिंगालले निलेपछि
कतिन्जेल पो खाउला मह मौरी घार रित्याएर
चेत पाउलाअरिंगाल हो मौरी मिली चिलेपछि
– अनन्त घिमिरे
रामबजार, मध्यनेपाल, लमजुङ
All Right Resreved © Copyright अन्तरङ्ग साप्ताहिक, लमजुङ 2021 ।। Created by : Rupindra Prabhvai Rupindra Prabhavihref='https://www.rupindra.com.np/'
No comments:
Post a Comment