विष्णुकुमार श्रेष्ठ
काठमाडौं- लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ नेपालको प्रथम क्याबिनेट बैठक भव्यताका साथ गरिएको छ । अनलाइन मिटिङ भर्चुुल ‘जूम’ एपमार्फत बैठक भदौ १३ गते भएको हो ।
वैठक प्रमुख अतिथी तथा इन्टरनेशनल डाइरेक्टर लायन डा. नवल जुगलकिशोर मालु उद्घाटन गर्नु भएको थियो ।
सो बैठकमा पास्ट इन्टरनेशनल डाइरेक्टर लायन ईन्जिनियर सञ्जय खेतान, एलसी आईएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ नेपालका डिस्ट्रिक गभर्नर लायन मन बहादुर रोकाले कार्यक्रमको सभापतित्व गर्नु भएको हाम्रो डिस्ट्रिक्टको ऋबदष्लभत इााष्अभचक क्ष्लकतबििबतष्यल बलम ज्ञकत ऋबदष्लभत ःभभतष्ल मा हजुरहरूको गरिमामय उपस्थिति, यो कार्यक्रम गर्नु हुने, नजिकमा रहेर साथ र सहयोग गर्नुहुने अग्रज र क्याबिनेटका लिडरहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु !
यो अवसरमा लायन्समा लागेर प्रमुख देन दिनु हुने लायन लिडरहरू लायन धनराज आचार्य (शताब्दीमा लायन्स लेखक), लायन इन्दु लम्साल (१२० लायन्स क्लबहरू खोलेर नँया इतिहास), लायन गिरिधारी शर्मा (भुकम्पबाट क्षत विक्षत १८ स्कूलहरू निर्माणमा कुशल नेतृत्व प्रदान)लाई सम्मान गर्न पाउदा अत्यन्तै खुशी लागेको बताउनुभयो । उहाँले बर्ष २०२०- २१ को दुई महिनाको कार्यकालमा महत्वपूणर् योगदान दिनु हुने महान अभियान ःथ ऋगिद एयधभचाग िऋगि अन्तर्गत आफ्नै क्लबमा ३४ देखि १ जना नंया सदस्यहरू भित्राउने ल्भत न्बष्ल ष्ल तधय mयलतजक ज्ञटछद्द हाम्रो डिस्ट्रिक्टको, २ अथवा १ क्लबहरू स्पोन्सर गर्नु हुने र उत्कृस्ट सेवाका कार्यक्रमहरू गर्नु हुने क्लब तथा क्लब अध्यक्षज्यूहरूलाई र केही प्रतिनिधिमुलक क्याबिनेटका मित्रहरूलाई सम्मान गर्न पाउदा अत्यन्तै खुशी लागेको छ ! यो साथ र सहयोग हजुरहरूको बर्षभर रहिरहने उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो यो हाम्रो शुरुवाती मात्र हो, द्वितीय, तृतीय अबदष्लभत mभभतष्लन हरू र अयलखभलतष्यल त आउनै बाँकी छ र परिस्थिति विशम बन्दै गए पनि धेरै गर्नु छ तपाइहरू हामी मिलेर ! हिजो पदस्थापित हुने हुने हाम्रा ज्ञकत ख्म्न् ीष्यल द्यष्कजभकधयच ब्अजबचथब, द्दलम ख्म्न् ःबजभलमचब एबगमभ,ि ऋबदष्लभत क्भअचभतबचथ ीष्यल क्गचथब प्ऋ, ऋबदष्लभत त्चभबकगचभच ीष्यल ग्मबथब प्गmबच ल्भउब िबलम बिि ऋबदष्लभत यााष्अभच हरूलाई हार्दिक बधाई तथा शुभकामान व्यक्त गर्दछु र तपाइहरूको साथ र सहयोग बाटनै हामी नयाँ इतिहास कायम गर्नेछौं भन्नुभयो ।
उक्त अवसरमा १२० नयाँ क्लब खोली एतिहासिक विश्व रेर्कड कायम गर्न सफल लायन्स वर्ष २०१९/२० का डिस्ट्रिक गभर्नर लायन इन्दु लम्साललाई एम्बासडर गुडविल अवार्डबाट सम्मान गरिएको थियो । साथमा पूर्व गर्भनर लायन धनराज आर्चाय र लायन गिरीधारी शर्मालाई पनि सम्मान गरिएको थियोे ।
डिस्ट्रिक गभर्नर लायन मनबहादुर रोकाले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियोे । उहाँले बैठक अनलाइन मिटिङ भर्चुुल ‘जूम’ एपमार्फत बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।
उक्त बैठक लायन्स क्लब अफ काठमाडौ निलगिरी परिवारको होस्टमा भएको हो ।


No comments:
Post a Comment