काठमाडाैँवासी लमजुङे साहित्यकारहरु सङ्गठित हुँदै
लमजुङ, असाेज ७ गते ।
लमजुङका विभिन्न भागबाट काम वा अन्य सिलसिलामा हाल राजधानी काठमाडाैँमा बस्दै अाएका साहित्यकारहरु सङ्गठित हुने भएका छन् ।

समितिका सदस्यहरुमा किरण बराल, विपिन मर्म, नवीन पल्लव, अप्सरा स्मृति, वासुदेब थापा, जे. बी. अधिकारी रहेका छन् ।
लमजुङकाे चिनारी गराउने गरी काठमाडाैँमा साहित्यिक सक्रियता बढाउने उद्देश्यअनुसार समाजकाे गठन गरिएकाे संयाेजक पाैडेलले बताउनुभयाे । काठमाडाैँमा रहेका नयाँ र पुराना लमजुङका स्रष्टाहरुलार्इ समेटेर अघि बढ्ने याेजना रहेकाे पनि उहाँकाे भनाइ छ ।
No comments:
Post a Comment