सुन्दरबजार– निषेधाज्ञाको पहिलो दिन लमजुङको दोस्रो सदरमुकाम मानिने व्यापारिक एवम् शेक्षिक केन्द्र समेत रहेको सुन्दरबजार क्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वनय भएको पाइएको छ । गत वर्षको बन्दबन्दीको तुनालमा यो वर्षको निषेधाज्ञा धेरै प्रभावकारी रुपमा सफल भएको बैशाख २९ गते मानिएको छ ।
यसको श्रेय यहाँको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक गौतम बोहरा र उहाँको टिमलाई दिइएको छ । प्रस्तुत छ । निषेधाज्ञाको साँझ ५ बजेको आसपासमा कैद गरिएको सुन्दरबजार नगरपालिका– ६, ७, ८ र ९ वडाका सुन्दरबजार, भोटेओढार र पाउँदीबजार क्षेत्रको फोटो फिचर ।
![]() |
No comments:
Post a Comment