लमजुङमा भूकम्पको धक्का ! - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, May 18, 2021

लमजुङमा भूकम्पको धक्का !


अन्तरङ्ग संवाददाता

बेसीशहर– बेसीशहरमा जेठ ५ गते विहान ५.४२ बजे भूकम्पको ठूलै धक्काको अनभूति भयो । कुनै नोक्सान नहोस् भन्ने कामना गरौं । 

भूकम्पको केन्द्र विन्दू लमजुङको बेसीशहर नगरपालिका– १० बाँझाखेत भन्ने खबर आएको छ । 

भूकम्प आएपछि फर्किन्छ भन्ने बुढापाकाको भनाई सत्य भएको छ । भूकम्प फर्किएको छ, बिहान ६.२ बजे । 

No comments:

Post a Comment